पारस खड्कालाई काेराेना सङ्क्रमण

 मंसिर २६, २०७७ शुक्रबार १९:१३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली क्रिकेट टिमका खेलाडी पारस खड्कालाई काेराेना भाइरसकाे सङ्क्रमण भएकाे छ । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा उनले यसबारेमा जानकारी दिएकाे हुन् । 

केही लक्षण देखिएपछि दुई दिनदेखि आफू आइसाेलेशनमा बसेकाे र स्वाद, गन्ध थाहा नपाएपछि काेराेना परीक्षण गर्दा शुक्रबार बिहान रिपाेर्ट पाेजेटिभ आएकाे खड्काले बताएका छन् । स्वास्थ्यसम्बन्धी प्राेटाेकलकाे पालना गर्दै हाेम आइसाेलेशनमा बसेकाे उनले ट्वीटमा लेखेका छन् । 

साथै उनले भाेलिदेखि चितवनमा सुरु हुन लागेकाे गाैतम बुद्ध कपकाे खेल गुमाउनुपरेकाे भन्दै दुःख व्यक्त गरेका छन् ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया