खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – नेपाल खेलकुद पत्रकार मञ्चले पुस २८ गते आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डका लागि डिश होम मिडिया नेटवर्कले सह-प्रायोजन गर्ने भएको छ ।
मञ्च र डिश होमबीच बुधबार (आज) भएको सम्झौताअनुसार डिश होमले अवार्डको लागि नगद र जिन्सीसमेत गरेर ११ लाख रुपैयाँ बराबरको सह–प्रायोजन गर्नेछ ।
खेलकुद पत्रकार मञ्चले यस वर्ष पिपुल्स च्वाइस विधामा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केट बलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र कराँतेका मण्डेकाजी श्रेष्ठको नाम मनोनयन गरिसकेको छ ।
उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित अन्य उपहार पनि प्रदान गरिने खेलकुद पत्रकार मञ्चले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।