खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – कर्णाली प्रदेशलाई ७१ रनले हराउँदै सशस्त्र प्रहरीको एपीएफ प्रधानमन्त्रीकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।
कीर्तिपुर मैदानमा एपीएफले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको कर्णाली १ सय ४७ रनमा अलआउट भयो । कर्णालीका लागि हेमन्त ओलीले सर्वाधिक ५८ रन बनाए पनि जितकाे लागि पर्याप्त भएन । कर्णालीलाई १ सय ४७ रनमा आउट गर्न एपीएफका बसन्त रेग्मी र किशोर महतोले ३/३ तथा भुवन कार्कीले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको एपीएफले सन्दिप जोराको ६० रन मद्दतमा २ सय १८ रन बनाएको थियो । आजकाे नतिजासँगै समूह ए बाट आर्मी र एपीएफ सेमिफाइनलमा पुगेका छन् । कर्णाली, प्रदेश एक र गण्डकी बाहिरिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।