काठमाण्डौमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको ज्यान गयो

 माघ १९, २०७७ सोमबार ९:५२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैको गोङ्गबुको शिवमन्दिर नजिकै मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

गएराति प्रदेश–३–०२०१० प ३८७० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रु काभ्रे देउपुरका ३८  वर्षका  नारायणप्रसाद ढकालको ज्यान गएको हो ।

ढकालको उपचारका क्रममा ग्रीन सिटी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने  मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ । 
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया