सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

 फागुन १४, २०७७ शुक्रबार ९:८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै छन् । 

सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लबबीचको खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ । यस्तै मध्यपुर युथ एसोसियसनले र टुसाल क्लबबीचको खेल दिउँसो साढे ३ बजे हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

 हिजो भएको खेलमा ब्याइज युनियन र रानीपोखरी कर्नर टिम आरसीटी विजयी भएका थिए । 

ब्वाइज युनियनले झम्सिखेल युथ क्लबलाई ४-० गोलले पराजित गरेको हो भने आरसीटीले नयाँ बस्ती युवा क्लबलाई ४-२ गोलले हराएको हो ।
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया