फेरि बढ्याे पेट्रोल र डिजलको भाउ

 भदौ ३, २०७५ आइतबार २०:४९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ  ।

अाइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, र डिजलमा २ रुपैयाँ बढाइएको निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ । यस्तै डिजलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।

खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत राखिएको छ । निगमलाई ग्यासमा १५ दिनमा ७ करोड २१ लाख रुपैयाँ घाटा रहेको छ । निगमलाई एक सिलिन्डर ग्यासमा २ सय ८० रुपैयाँ घाटा रहेको छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया