प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान
बैशाख ३, २०७८ शुक्रबार
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
जितसँगै चेल्सीले चौथो स्थान कायम गर्दै ५० अङ्क बनाएको छ । एभर्टन ४६ अङ्कसहित छैठौं स्थानमा रहेको छ । यस्तै गएराति भएको अर्को खेलमा वेष्ट ह्याम युनाइटेडले लिड्स युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
लिगमा म्यानचेस्टर सिटी ६५ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ५४ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । लेस्टर सिटी ५३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।