मेयर कप : आर्मी ८७ रनमा समेटियो, सागर ढकालले लिए ५ विकेट

 फागुन २५, २०७७ मंगलबार १२:२९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मेयर कप एक दिवसीय क्रिकेटमा त्रिभुवन आर्मी क्लब अलआउट भएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मी क्लब ३० ओभर १ बलमा नै अलआउट भयो । आर्मीले मात्र ८७ रन बनाउन सक्यो । आर्मीका लागि लोकेश बमले ३२, विक्रम सोबले १४ र रोहित पौडेलले १३ रन जोड्नुबाहेक अरुले दोहोर अङ्क जोड्न सकेनन् ।

नेपाल पुलिस क्लबका लागि सागर ढकालले ५ विकेट लिए भने पवन सर्राफले ३ र ललित राजवंशीले २ विकेट लिए । अहिले ८८ रनको लक्ष्य पछ्याइरहेको पुलिसले ब्याटिङ गरिरहेको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया