खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत ६६ रनले विजयी भएको छ । पुनेमा तीन सय १८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ५० ओभरको खेल सकिँदा २ दसय ५१ रन मात्रै बनाउन सक्यो ।
भारतले ५० ओभरको खेलमा ५ विकेट गुमाउँदै ३ सय १७ रन बनाएर इंग्ल्याण्डलाई ३ सय १८ रनको लक्ष दिएको थियो । भारतका लागि शिखर धवनले सर्वाधिक ९८ रन बनाएका थिए । यस्तै इंग्ल्याण्डका लागि जोनी बायरस्टोले सबैभन्दा धेरै ९४ रन बनाएका थिए ।
यी दुई देशबीच तीन वटा एकदिवसीय खेल हुँदैछन् । यसअघि भएको टेष्ट र टी–ट्वेन्टी शृङ्खला पनि भारतले जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।