अमेरिकाको संसद भवन अगाडि आक्रमण, एक प्रहरीसहित दुई जनाको ज्यान गयो

 चैत २१, २०७७ शनिबार १३:१७:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको संसद भवन अगाडि भएको आक्रमणमा एक प्रहरी अधिकारीसहित दुई जनाको ज्यान गएको छ । केही घाइतेहरुको उपचार भइरहेको बीबीसीले जनाएको छ ।

आक्रमणबाट प्रहरी अधिकारीकै ज्यान गएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठाइएको छ । अहिले संसद भवन वरपर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । आक्रमणपछिकाे प्रतिरक्षामा प्रहरी अधिकारीले पनि गोली चलाएका थिए । गोली लागेर कार चालकको ज्यान गएको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया