खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको १४ औं संस्करणको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेर विजयी भएको छ ।
मुम्बई इन्डियन्सलाई दुई विकेटले पराजित गर्दै बेङ्ग्लाेर विजयी भएको हो । मुम्बईको कप्तानी रोहित शर्मा र बेङ्ग्लाेरको कप्तानी विराट कोहलीले गरेका थिए । चेन्नईमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो ।
१६० रनको लक्ष्य पाएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेरले २० ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । बेङ्ग्लाेरको जितका लागि एबी डेबिलियर्सले सबैभन्दा धेरै ४८ रन बनाएका थिए । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रनको योगदान दिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।