आईपीएल : सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट भिड्दै

 चैत २९, २०७७ आइतबार ११:२३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् ।

खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि चेन्नेईमा सुरु हुनेछ । कोलकत्तामा इयान मोर्गन र हैदरावादमा डेभिड वार्नर कप्तान रहेका छन् । हैदरावाद सन् २०१६ को आईपीएल उपाधि विजेता हो । 

कोलकत्ता भने सन् २०१२ र २०१४ मा विजेता बनेकाे थियाे । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया