डेब्यु खेलमै कुशलको अर्धशतक, चौका र छक्काको वर्षा

 बैशाख ४, २०७८ शनिबार १५:५०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेलले डेब्यु खेलमै अर्धशतक प्रहार गरेका छन् ।

त्रिदेशीय टी–ट्वेन्टी शृङ्खला अन्तर्गत नेदरल्याण्ड्सँगको खेलमा ओपनिङमा आएका कुशल भुर्तेलले ३० बलमै ५० रन बनाए । उनले पाँच चौका र चार छक्कासहित अर्धशतक प्रहार गरेका हुन् । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया