त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध

 वैशाख ६, २०७८ सोमबार १९:५७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे बाँकी खेलमा दर्शकलाई प्रवेश गर्न निषेध गरिएकाे छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एक विज्ञप्ति निकालेर मन्त्रिपरिषद्काे बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा धेरै जम्मा हुन नपाउने निर्णय गरेकाले त्रिदेशीय टी–२० क्रिकेटकाे बाँकी खेलमा दर्शकलाई प्रवेश नदिइने जनाएकाे हाे ।

याे निर्णयसँगै नेपाली क्रिकेट समर्थकलाई परेकाे असुविधालाई लिएर क्यानले क्षमा मागेकाे छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया