खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलअन्तर्गत आज ललितपुर सिटी एफसी र एफसी चितवनबीचको खेल हुँदैछ ।
त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजेदेखि खेल सुरु हुनेछ । अन्जन विष्टको कप्तानीमा रहेको ललितपुर पहिलो जित निकाल्ने योजना रहेको छ ।
ललितपुरको यो दोस्रो खेल हो । पहिलो खेलमा ललितपुर काठमाण्डाै रेजर्ससँग १–० गोलले पराजित भएको थियो । राष्ट्रिय टिमका स्ट्राइकर भरत खवासको कप्तानीमा रहेको एफसी चितवनको भने यो पहिलो खेल हो । नेपाल स्पोर्टस म्यानेजमेन्टले गरेको पहिलो संस्करणको लिगमा ७ फ्रेन्चाइज टिम सहभागी रहेका छन् ।
राउण्ड रोबिनको आधारमा हुने लिगमा २५ खेल हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।