हवाई यात्रुले विमानस्थलका ट्याक्सी घरमै बोलाउन सक्ने

 वैशाख १६, २०७८ बिहीबार १४:३६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्नका लागि यात्रुले घरमै ट्याक्सी बोलाउन सक्ने भएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटका प्रिपेड ट्याक्सीले घरमै पुगेर यात्रु लिन पाउने कार्यालयले जनाएको छ । यात्रुले घरबाटै फोन गरेर ट्याक्सी बोलाउन सक्नेछन् । यसका लागि विमानस्थलले ट्याक्सीको नम्बरसमेत उपलब्ध गराएको छ ।

यस्तै भिसा र हवाई टिकट भएका यात्रुले विमानस्थलका ट्याक्सीबाहेक अरू गाडीको पनि प्रयोग गर्न सक्ने पनि विमानस्थल कार्यालयले सूचनामार्फत जानकारी दिएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Jeewan ranabhat

    April 30, 2021, 6:30 a.m.

    यो त भयो, काठमाण्डौ उपत्यका का लागि, भ्यली बाहिरका के कसरी आउने सुविधा छ? मेराे मे २० मा दोहाको लागि फ्लाईट छ, लकडाउन के कति दिन हुने हो, यसमा सरकारले कसरी के सुविधा दिएको छ, यसमा म केही जानकारी छैन।सही सुचना, Notice पाउन पनि गारो छ, सरकारले हामी छुट्टीमा घर अाई फर्किने हरुलाई पनि अलि प्राथमिकता दिए आभारी हुने थिए।

  •  0 Reply
  • Kaishar

    April 30, 2021, 6:26 a.m.

    Who will pay to Taxi with green plate holder from TIA to district ?

  •  0 Reply

तपाईको प्रतिक्रिया