नेपाल सुपर लिगमा काठमाण्डौ रेजर्स र पोखरा थन्डर्स खेल्दै

 बैशाख १७, २०७८ शुक्रबार १०:३६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल सुपर लिग फुटबलमा आज काठमाण्डौ रेजर्स र पोखरा थन्डर्स खेल्दैछन् ।

खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ । काठमाण्डौले दुई खेलमा ३ अङ्क जोडेको छ ।

पहिलो खेलमा काठमाण्डौले ललितपुर सिटी एफसीलाई १-० गाेल अन्तरले हराएको थियो । दोस्रो खेलमा धनगढी एफसीले काठमाण्डौलाई ३-० गाेल अन्तरले हराएको थियो ।

पोखराले दुई खेलमा २ अङ्क जोडेको छ । पहिलो खेलमा बुटवल लुम्बिनीले पोखरालाई २-० गाेल अन्तरले हराएको थियो भने दोस्रो खेलमा पोखराले विराटनगरलाई १-० गाेल अन्तरले हराएको थियो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया