नेपाल सुपर लिग : चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा

 बैशाख १८, २०७८ शनिबार १६:३७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  – नेपाल सुपर लिग एनएसएल फुटबल अन्तर्गत आजको पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनलाई ३–० गोलले हराएको छ ।

दशरथ रंगशालामा भएको खेलमा धनगढीका लागि निशान लिम्बु,ओलावाले र बुद्धबल तामाङले गोल गरे । आजको जीतसँगै धनगढी सात अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । चितवन दुई अंकसहित छैठौँ स्थानमा छ । नेपाल सुपर लिग एनएसएल फुटबल अन्तर्गत आजको पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनलाई ३–० गोलले हराएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया