गेटामा पहिला अस्पताल, त्यसपछि एमबीबीस : स्वास्थ्यमन्त्री पाैडेल
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – कारोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले अहिलेसम्म २९ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लगाएको छ ।
कोरोनाको दोस्रो लहरको संक्रमणदर र मृत्युदर उच्च भएपछि सरकारले २२ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा लगाएको हो । त्यस्तै, सात जिल्लाका संक्रमणदर बढी भएका पालिकाहरुमा निषेधाज्ञा लगाएको छ ।
बाँके, सुर्खेत, काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुमपश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्यूठान र उदयपुरमा पूर्ण निषेधाज्ञा लगाइएको छ । बाजुरा, गोरखा, काभ्रे, मोरङ, दार्चुला, बर्दिया, र बाग्लुङमा संक्रमण बढी भएका ठाउँमा आशिंक निषेधाज्ञा लगाएइको गृह मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।