कोरोना सङ्क्रमणका कारण सङ्घीय संसद् सचिवालयका एक उपसचिवको ज्यान गयाे

 वैशाख २४, २०७८ शुक्रबार १४:३१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमणका कारण सङ्घीय संसद् सचिवालयका एक उपसचिवको ज्यान गएको छ । सचिवालयको कानुन शाखामा कार्यरत उपसचिव कृष्णबहादुर खनालको उपचारका क्रममा शहीद मेमोरियल अस्पतालमा ज्यान गएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

संसद् सचिवालयले गएकाे बुधवार सांसद र कर्मचारीको पीसीआर परीक्षण गर्ने क्रममा खनालले पनि स्वाब दिनुभएको थियो । उहाँको रिपोर्ट पोजेटिभ आएको थियो ।

खनाल लामो समयदेखि बिरामी रहेको पनि पाण्डेले बताउनुभयो ।  

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • निरज

    May 7, 2021, 2:48 p.m.

    लामाे समय देखि विरामि भएकाे भनेपछि दुईदिन अघि लागेकाे काेराेना प्रमुख कारण हुन सक्दैन । उहालाई पहिलै किन उपचार गरिएन , नेता भैदिएकाे भए विदेशाँ पुग्थे। विचरा सरकारि कर्मचारि समयमा उपचार नपाएर ज्यान गाे, उहाँ प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गदर्छु ।

  •  0 Reply

तपाईको प्रतिक्रिया