एफए कप फुटबलको उपाधिका लागि चेल्सी र लेष्टर सिटी खेल्दै

 जेठ १, २०७८ शनिबार १४:५१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एफए कप फुटबलको उपाधिका लागि आज चेल्सी र लेष्टर सिटी खेल्दैछन् । खेल राती १० बजे बेलायतको वेम्बली रंगशालामा सुरु हुनेछ ।

चेल्सीले ८ पटक एफए कपको उपाधि जितेको छ । लेष्टरले भने अहिलेसम्म यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । चेल्सीले म्यान्चेष्टर सिटी र लेष्टर सिटीले साउथह्याम्प्ट्नलाई हराएर फाइनलमा पुगेका हुन् ।

च्याम्पियन्स लिगको फाइनलमा पुगेको चेल्सीले आज एफए कपको उपाधि जित्दै आफू अब्बल रहेको प्रमाणित गर्न चाहन्छ । चेल्सीका मूख्य प्रशिक्षक थोमस टोचेलले आफ्ना लागि यो पहिलो ट्रफी हुने भएकाले निकै उत्साहित रहेको बताएका छन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया