सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा बिहानैदेखि कडाइ गरिएको छ । पास भएका गाडी तथा अत्यावश्यक सामान ओसारपसार गर्नेबाहेक अन्य गाडीलाई चलाउन दिइएको छैन ।
उपत्यकाका चोकचोकमा बिहानै प्रहरी खटिएका छन् । बिहान पास नबोकी हिँड्ने २ सय ५० भन्दा धेरै गाडीलाई प्रहरीले होल्ड गरेको छ । २ सय ३ वटा दुई पाङ्ग्रे गाडी, ४८ वटा चार पाङ्ग्रे, सात वटा ट्याक्सी र १५ वटा अन्य ठूला गाडी होल्ड गरिएको प्रहरीले जनाएको छ । यस्तै, काम नपरि हिँड्ने मानिसलाई पनि होल्ड गरिने प्रहरीले जनाएको छ ।
प्रहरीले नियम अटेरी गर्नेलाई कारबाही हुनेछ । काठमाण्डौ उपत्यकामा आजदेखि खाद्यान्नका पसलसमेत बन्द गरी कडाइ गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।