खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकसँगको फराकिलो हारको दोष आफूले लिने बताएका छन्।
गएराति भएको खेलमा इराकसँग ६-२ गोल अन्तरले पराजित भएपछि प्रशिक्षक अलमुताइरीले हारमा आफू दोषी भएको भन्दै खेलाडीमाथि दबाब नदिन आग्रह गरेका छन् ।
उनले सबै कुरा राम्रो हुने भन्दै प्रतिक्षा गर्न पनि आग्रह गरेका छन् । २-१ गाेलअघि भएको बेलामा जितका लागि राम्रो अवसर भए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको उनले बताएका छन् । यो खेलबाट नेपाली समर्थकलाई धेरै खुसी दिन नसके पनि आउने दिनमा नेपाली समर्थकलाई खुसी बनाउने उनको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।