अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगल बराबरीमा, स्लोभेनियाको फराकिलो जित

 जेठ २२, २०७८ शनिबार ६:५३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगल बराबरीमा रोकिएका छन्। युरोकप फुटबलको तयारी स्वरुप भएको खेलमा दुवै टोलीले कुनै पनि गोल गर्न सकेनन् । अवसर पाए पनि गोल गर्न दुवै टोली चुके । पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले पनि गोल गर्न सकेनन् ।

गएराति भएका अन्य खेलमा स्लोभेनियाले जिब्रालटारलाई ६-० गोल अन्तरले पराजित गर्यो भने नर्थ मेसेडोनियाले काजखस्तानलाई र इटालीले चेक गणतन्त्रलाई समान ४-० गोल अन्तरले हराएका छन् ।यस्तै लात्भियाले लिथुवानियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ । यस्तै, कोसोभोले माल्टालाई २-१ गेल अन्तरले हराउँदा हंगेरीले साइप्रस, क्यामरुनले नाइजेरिया, आइसल्याण्डले फारोइ आइल्याण्ड र इस्टोनियाले फिनल्याण्डलाई समान १-० ले पराजित गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया