खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - डेनमार्क युरोकप फुटबलको पहिलो खेलमा पराजित भएको छ । गएराति भएको खेलमा डेनमार्क फिनल्याण्डसँग १ –० गोल अन्तरले पराजित भएको हो । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमा बेहोस भएर लडेपछि झण्डै डेढ घण्टा खेल रोकिएको थियो ।
उनको होस आएपछि खेल फेरि सुरु गरिएको थियो । पहिलो हाफको ४३ औं मिनेटमा रोकिएको खेल फेरि त्यहीदेखि सुरु गरिएको थियो । खेलको ५९ औं मिनेटमा फिनल्याण्डका जोल पोहान्पालोले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै फिनल्याण्डले समूहमा ३ अङ्क जोडेको छ । खेलको ७३ औं मिनेटमा डेनमार्कले पेनाल्टी पाए पनि गोल गर्न चुक्यो ।
डेनमार्कले गएरातिको खेलमा जित गुमाए पनि आफ्नो खेलाडीलाई भने बचाएको छ । मैदानमा बेहोस भएर लडेका एरिक्सनको अस्पतालमा उपचार भइरहेको डेनिस फुटबल एसोसिएशनले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।