युरोकप : वेल्स र स्वीट्जरल्याण्डको खेल बराबरी

 जेठ ३०, २०७८ आइतबार ७:४१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरोकप फुटबलमा वेल्स र स्वीट्जरल्याण्डले बराबरी खेलेका छन् । गएराति भएको खेलमा यी दुवै टिमले एक/एकको बराबरी गर्दै अङ्क बाँडेका छन् ।

खेलको ४९ औं मिनेटमा स्वीट्जरल्याण्डका ब्रिल एम्बेलेले एक गोल गरे भने वेल्सका लागि खेलको ७४ औं मिनेटमा किफर मोरले गोल गरे । समूह 'ए' मा रहेका वेल्स र स्वीट्जरल्याण्डको १–१ अङ्क भएको छ । यो समूहमा रहेको इटलीको ३ अङ्क छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया