मेलम्चीमा होटलको छतमा फसेकाहरुलाई हेलिकप्टरबाट उद्धार (भिडियो)

 असार २, २०७८ बुधबार ११:२९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सिन्धुपाल्चोकको मेलम्ची बजारमा होटलको छतमा फसेकाहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

चारैतिर बाढीले घेरेपछि उनीहरु अलपत्र परेका थिए । उनीहरुले होटलको छलमा पुगेर गुहार मागेपछि सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । हेलम्बु र मेलम्चीमा आएको बाढीले घर, सडक तथा पुल बगाएको छ ।

(भिडियो : आदित्य दाहालको फेसबुकबाट)

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया