१४ र १५ गते काठमाडौंका सबै विद्यालय बन्द

 भदौ १२, २०७५ मंगलबार १६:४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बिमस्टेकको सम्मेलनलाई मध्यनजर गरेर सरकारले १४ र १५ गते  काठमाडौं उपत्यकाका सबै निजी तथा सरकारी विद्यालय बन्द गर्ने भएको छ । 

शिक्षा मन्त्रालयले बिमस्टेककाे चाैथाे सम्मेलनमा सहभागी हुन अाउने विदेशी अतिथि तथा प्रतिनिधिहरुकाे सुरक्षा तथा अावागमनलाई मधेयनजर गर्दै १४ र १५ गते सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 


 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया