सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - टोकियो ओलम्पिकको सुरक्षित भनिएको ओलम्पिक भिलेजभित्रै कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । विदेशबाट आएका एक व्यक्तिमा कोरोना सङ्क्रमण भएको टोकियो ओलम्पिकको आयोजक कमिटीले पुष्टि गरेको छ ।
सङ्क्रमित व्यक्ति खेलाडी नभएका आयोजक कमिटीले जनाएको छ । आयोजकले कोरोना सङ्क्रमितको परिचय गोप्य राखेको छ । कोरोना सङ्क्रमण देखिएपछि उनलाई छुट्टै आइसोलेशनमा राखिएको छ । टोकियो ओलम्पिक सुरु हुन केही दिन बाँकी रहेको समयमा ओलम्पिक भिजेलमै कोरोना सङ्क्रमित भेटिएको हो । प्रतियोगिता आउँदो २३ तारिखदेखि अगस्ट ८ तारिखसम्म हुँदैछ ।
कोरोना महामारीकै बीच प्रतियोगिता गर्न लागेको भन्दै टोकियो ओलम्पिक आयोजकको आलोचना भइरहेको छ । आयोजकले भने पूर्ण सुरक्षाका साथ प्रतियोगिता हुने दाबी गर्दै आएको छ । आयोजकले खेलाडीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।