मंगोलिया, स्विट्जरल्याण्ड र ताजिकिस्तान आईसीसीको नयाँ एसोसियट सदस्य

 साउन ३, २०७८ आइतबार २०:५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मंगोलिया, स्विट्जरल्याण्ड र ताजिकिस्तानलाई सदस्यता दिएको छ । आईसीसीको ७८ औं वार्षिक साधारण सभाले यी तीन देशलाई सदस्यता दिएको हो ।

योसँगै आईसीसीको सदस्य राष्ट्रको संख्या १ सय ६ पुगेको छ । मंगोलिया र ताजिकिस्तान एसिया क्षेत्रको २२ औं र २३ औं सदस्य बनेका छन् । स्विट्जरल्याण्ड युरोपबाट आईसीसीकाे सदस्यता पाउने ३५ औं राष्ट्र बनेकाे छ । तीन देशले सदस्यता प्राप्त गरेसँगै आईसीसीको एसोसियट राष्ट्रको संख्या ९४ पुगेको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया