रुस र युक्रेनद्वारा एकअर्कामाथि ड्रोन आक्रमणलाई निरन्तरता
चैत १, २०८१ शुक्रबार
काठमाडौं – कालिमाटीमा तेल बोकेको ट्याङकरको ठक्करबाट मोटरसाइकल पछाडि सवार एक जनाको ज्यान गएको छ ।
बुधबार बिहान विष्णुमति पुल छेउमा तेल बोकेको ना ४ ख २४८ नम्रबको ट्याङकरले बा ३४ प ५४१५ नम्बरको मोटरसाइलकलाई ठक्कर दिएको थियो । ट्यांकरको ठक्करबाट दोलखा घर भइ अहिले काठमाडौंको सितापाइला बस्दै आएकी ३२ वर्षकी बबिता थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।
ट्यांकरको ठक्करबाट घाइते भएकी थापाको विर अस्पतालमा ज्यान गएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।