भारत र इङ्ग्ल्याण्डबीचको टेस्ट श्रृङ्खला आजदेखि सुरु हुँदै

 साउन २०, २०७८ बुधबार ९:१७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारत र इङ्ग्ल्याण्डबीचको टेस्ट श्रृङ्खला आजदेखि सुरु हुँदैछ । पहिलो खेल नटिंघममा दिउँसो पौने ४ बजे सुरु हुँदैछ ।

पाँच टेस्टको श्रृङ्खला खेल्न भारत इङ्ग्ल्याण्ड भ्रमणमा छ । यसअघि इङ्ग्ल्यान्ड भारतमा आएको थियो । त्यसबेला ३–१ ले पराजित भएको थियो । यसपटक इङ्ग्ल्याण्डले घरेलु मैदानको फाइदा उठाउन सक्छ तर उत्कृष्ट खेलाडी बेन स्टोक्सले यो टेस्ट श्रृङ्खला नखेल्ने भएकाले केही दवाबमा छ ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया