कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
काठमाण्डाै – भारतसँगकाे पहिलाे मैत्रीपूर्ण फुटबलमा नेपालले एक गाेलकाे अग्रता लिएकाे छ । खेलकाे ३६ औँ मिनेटमा नेपालका अञ्जन विष्टले गाेल गरेका हुन् ।
दुई वटा मैत्रीपूर्ण फुटबलका लागि भारत नेपाल आएकाे हाे ।