भारतले एक गाेल फर्कायाे, खेल बराबरीमा

 भदौ १७, २०७८ बिहिबार १८:५२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल र भारतबीचकाे खेल बराबरीमा पुगेकाे छ । भारतका अनिरुध थापाले खेलकाे ६० औँ मिनेटमा गाेल गर्दै खेल बराबरीमा ल्याएका हुन् । 

यसअघि नेपालका लागि अञ्जन विष्टले ३६ औँ मिनेटमा गाेल गर्दै पहिलाे हाफमा टाेलीलाई एक गाेलकाे अग्रता दिलाएका थिए ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया