तस्बिरमा हेर्नुहाेस् नेपाल–भारतबीचकाे मैत्रीपूर्ण फुटबल

 भदौ १७, २०७८ बिहिबार २०:१०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल र भारतबीचकाे पहिलाे मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएकाे छ । दशरथ रङ्गशालामा आज बिहीवार बेलुकी भएकाे खेलमा नेपाल र भारतले एकएक गाेलकाे बराबरी खेलेका हुन् । 

खेलकाे ३६ औँ मिनेटमा अञ्जन विष्टले गाेल गर्दै नेपाली टाेलीलाई अग्रता दिलाएका थिए । दाेस्राे हाफमा खेलकाे ६० ‍औँ मिनेटमा अनिरुध थापाले गाेल गर्दै भारतलाई बराबरीमा ल्याएका थिए । 

नेपाल–भारतबीचकाे खेल तस्बिरमा हेर्नुहाेस् – 

तस्बिर : रासस र इन्डियन फुटबल टिमकाे ट्विटरबाट

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया