चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – न्युजिल्यान्डसँगको दोस्रो टी–२० मा बङ्गलादेश चार रनले विजयी भएको छ । ढाकामा बङ्गलादेशले दिएको एक सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३७ रनमात्र बनाउन सक्यो ।
न्युजिल्यान्डका लागि टम लाथमले अविजित ६७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बङ्गलादेशका मेहदी हसन र शाकिब अल हसनले दुई–दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै एक सय ४१ रन बनायो । उसका लागि मोहम्मद नइमले ३९, महमुदुल्लाहले ३७ र लिटन दासले ३३ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका रचिन रविन्द्रले तीन विकेट लिए ।
यसअघि पहिलो खेल बङ्गलादेशले सात विकेटले जितेको थियो । पाँच खेलको टी–२० शृङ्खला खेल्न न्युजिल्यान्ड बङ्गलादेश भ्रमणमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।