नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा पपुवा न्युगिनी ब्याटिङ गर्दै

 भदौ २२, २०७८ मंगलबार ११:२२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा पपुवा न्युगिनीले ब्याटिङ गरिरहेको छ ।

नेपालले अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको हो । नेपालले पीएनजीसँग चार वटा एक दिवसीय खेल खेलेकोमा एक खेलमा मात्र जित निकालेको छ । दोस्रो एक दिवसीय खेल भदौ २५ गते हुनेछ ।

पीएनजीसँगको दुई खेलपछि नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँग खेल्नेछ ।
 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया