विनाेद भण्डारी क्याच आउट, साेमपाल कामी रन आउट

 भदौ २९, २०७८ मंगलबार १८:२८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पुरुष क्रिकेट टोलीले ओमानसँगकाे खेलमा ब्याटिङ गरिरहेकाे छ । 

अल अमिरात मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले ३० ओभर २ बलमा एक सय ३० रन हुँदा पाँचाैँ विकेट गुमाएकाे छ । साेमपाल कामी सात रनमा रन आउट भए । 

यसअघि कुशल भुर्तेल शून्य, ज्ञानेन्द्र मल्ल २१, राेहितकुमार पाैडेल २० र विनाेद भण्डारी ६ रनमा आउट भए । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया