साविक विजेता चेल्सीको विजयी सुरुवात

 भदौ ३०, २०७८ बुधबार ८:२०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा चेल्सीले विजयी सुरुवात गरेको छ । साविक विजेता चेल्सीले जेनिथ सेन्ट पिटरवर्गसलाई एक शून्यले हराएको हो । 

समूह एच अन्तर्गत भएको खेलमा चेल्सीका लागि खेलको ६९ औं मिनेटमा रोमेलु लुकाकुले गरेको गोल नै पर्याप्त भयो । चेल्सीले पहिलो खेलमा तीन अंक जोडेको छ । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया