इङ्ग्लिस प्रिमियर लिग : आर्सनलसँग बर्नली पराजित

 असोज ३, २०७८ आइतबार ६:५७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले बर्नलीलाई हराएको छ ।

आर्सनलसँग बर्नलीलाई १–० गोल अन्तरले पराजित भएको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले खेलको ३० औं मिनेटमा गरेको गोल नै निर्णायक भयो।

यो जितसँगै आर्सनलले लिगमा ५ खेलमा ६ अङ्क जोडेको छ । आर्सनल तालिकाको १३ औं स्थानमा छ । बर्नली १ अङ्कका साथ १९ औं स्थानमा छ ।
 

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया