नेता पुन थप उपचारका लागि बैंकक प्रस्थान

 असोज १३, २०७८ बुधबार ८:४६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन थप उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गर्नु भएको छ ।

उहाँको स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघिदेखि अस्पताल भर्ना गरिएको थियो । तर, सुधार नभएपछि थप उपचारका लागि डाक्टरको सल्लाहमा  नै उहाँ बैंकक जानुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँलाई फेरि जण्डिस देखिएको छ । यसअघि पनि स्वास्थ्यमा समस्या देखिएपछि  उहाँ उपचारका लागि थाइल्याण्ड जानु भएको थियो ।  पाँच वर्षयता नेता पुनले बैंककमा नियमित उपचार गराइरहनु भएको छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया