अमेरिकी राष्ट्रपति ट्रम्पलाई दक्षिण अफ्रिकाको जवाफ, किसानको साम...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – ग्याँस बाेकेकाे ट्रक पल्टेर जाम भएको नागढुंगा सडक खुलेको छ । धादिङबाट काठमाण्डौ आउँदै गरेको ट्रक गएराति नागढुंगा नजिक पिप्लामोडमा पल्टिएको हो ।
त्रिभुवन राजपथ अन्तर्गत पिप्लामोडमा ग्याँस बाेकेकाे ट्रक पल्टिदा नौबिसे–नागढुङ्गा सडकमा गाडीको लामो लाइन लागेको थियो । अहिले दुईतर्फी नै सडक खुलेको ट्राफिक प्रहरीले जनाएको छ । यस सडकमा अहिले पनि गाडीको चाप छ । दशैँको समयमा ओहोरदोहोर गर्ने यात्रु धेरै भएकाले सडकमा गाडीको चाप बढेको प्रहरीले जनाएको छ । सडक खुलेसँगै रोकिएका गाडि र यात्रु गन्तव्यमा लागेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।