च्याम्पियन्स लिग : बार्सिलोनाले डाइनामो किभ र बार्यनले बेनफिकालाई हरायो

 कात्तिक १७, २०७८ बुधबार ९:२९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले डाइनामो किभलाई १–० ले हराएको छ ।

बार्सिलोनाका अन्सु फातीले खेलको ७० औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । समूह 'ई' मा रहेको बार्सिलोना दोस्रो जितका साथ ६ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ ।

यो समूहमा बार्यन म्युनिख शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहेको छ । गएराति भएको खेलमा बार्यनले बेनफिकालाई ५–२ गोलले हराएको हो । बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे ।

त्यस्तै सर्जी गानबी र लोरियो सानेले एक/एक गोल थपे । मोराटाले एक गोल फर्काए । जितसँगै बार्यनको १२ अङ्क भएको छ । 
 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया