भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ - काठमाण्डौमा हिजोभन्दा आज चिसो बढी छ । हिजो दिउँसोदेखि नै काठमाण्डौको मौसम बद्ली भएकाले आज चिसो अलि बढेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज भने काठमाण्डौको मौसम आंशिक रुपमा मात्रै बद्ली हुनेछ । हिजो सामान्य बद्ली थियो । आज हिजोको भन्दा मौसम खुल्ने उहाँले बताउनुभयो । आज बिहान चिसो भए पनि दिउँसाे घाम लाग्ने उहाँले बताउनुभयो ।
आज काठमाण्डौको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियस छ । यस्तै, आज प्रदेश १ र गण्डकी प्रदेशका हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।