प्रचण्ड आज भारत जाँदै

 भदौ २१, २०७५ बिहीबार ५:५४:५० | उज्यालो सहकर्मी

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ दिउँसो ३ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वाराज लगायतका नेतासँग भेट गर्ने कार्यक्रम छ । यस्तै उहाँले आर्इसिडब्लुएले आयोजना गरेको कार्यक्रमलार्इ सम्बोधन पनि गर्नुहुनेछ।

तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएपछि उहाँ भदौ ३० गते चीन भ्रमणमा जाने कार्यक्रम छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • dhama paudyal

    Jan. 2, 2021, 8:17 p.m.

    मालिक लाई त समय समय मा भेटेर निर्देशन लिनै पर्‍यो नि । हिजो पनि त प्रचन्डे ले भनेछ नि हाम्रो आन्दोलन लाई सहयोग गरेर संसद पुन्: स्थापित गराइ दिने र मलाई प्रधान मन्त्री बनाइ दिए काला पानी सुस्ता लगायत सबै सिमाना का कुरा उट्नै दिन्न भनेछ नि । इन्डियन दलाल जो ठहरियो यो १७,००० को हत्यारा ।

  •  0 Reply

तपाईको प्रतिक्रिया