अर्घाखाँचीका कुनै गाउँमा बिजुली नपुगेको भए सूचना दिन प्राधि...
फागुन २९, २०८१ बिहिबार
धादिङ – लागूऔषध बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारबाट बुधबार राति दुई जनालाई पक्राउ गरेको छ ।
गजुरीबजारमा लागूऔषध बिक्रि बोकेर हिँडिरहेको अवस्थामा सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिकाका ४० वर्षीय सुवास जि.सी. र ३३ वर्षीय को रमेश गुरुङलाई पक्राउ गरी हिरासतमा लिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट १०० एम.एल. को कोरेक्स थान १८ बोतल र निट्राभाट–१० ट्याबलेट ५१ थानसहित पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।