राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाकाे निधन

 मंसिर ८, २०७८ बुधबार १२:८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । ५१ वर्षको उमेरमा उहाँको बुधबार बिहान निधन भएको हो ।

शेर्पा नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत हुनुहुन्थ्यो ।  नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव समेत रहनुभएका शेर्पा पछिल्लो तीन वर्षदेखि नशा सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया