इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

 मंसिर ११, २०७८ शनिबार १५:३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । बेलुका सवा ६ बजे आर्सनल र न्युक्यासल खेल्दैछन् । यस्तै पौने नौ बजे लिभरपुल र साउथ ह्याम्प्टन खेल्दैछन् ।

२५ अंकसहित तेस्रो स्थानमा रहेको लिभरपुल आज विजयी भएमा २८ अंकसहित दोस्रो स्थानमा पुग्नेछ । पौने नौ बजे नै उल्भ्स र नर्विच सिटी तथा क्रिष्टल प्यालेस र एस्टन भिल्ला खेल्दैछन् भने राति सवा ११ बजे ब्राइटन र लिड्स खेल्दैछन् । 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया