आर्मी र मच्छिन्द्रले बराबरी खेले

 मंसिर १३, २०७८ सोमबार १९:४०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज साेमवारको दाेस्राे खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लक र उपविजेता विभागीय त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेलेका छन् । 

दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेनन् ।

आजको बराबरीसँगै मच्छिन्द्रको दुई खेलमा चार अङ्क भएको छ भने आर्मीको दुई खेलमा दुई अङ्क रहेको छ । 

यसअघि आज भएकाे पहिलाे खेलमा ब्रिगेड ब्वाइज र न्युराेड टिम (एनआरटी) ले गाेलरहित बराबरी खेलेका छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया