अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग खेलाइरहेका १० जना फिफा रेफ्रीले सामूहिक राजीनामा दिएका छन् ।
लिग चलिरहेको समयमा एन्फाले रेफ्रीहरूको 'फिटनेस टेस्ट' गर्ने नियम बनाएपछि उनीहरूले राजीनामा दिएका हुन् । आज १० जना रेफ्रीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा पुगेर सामूहिक राजीनामा दिएका हुन् ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने लिखित रूपमा ६ जनाको मात्रै राजीनामा आएको बताउनुभएको छ । रेफ्रीहरूले ए डिभिजन लिग खेलाइरहेको समयमा फिटनेस परीक्षण गर्न नसक्ने बताएका छन् ।
रेफ्रीहरूले नै राजीनामा दिएपछि भोलि शुक्रवारदेखि सुरु हुन लागेको लिगका तेस्रो चरणका खेल प्रभावित हुने देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।